काठमाडौं । नेपालको विदेशी मुद्रा सञ्चिति २२ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार असोजसम्म विदेशी मुद्रा सञ्चिति १६ अर्ब ६० करोड अमेरिकी डलर पुगेको हो ।
यसले १५ महिनाको वस्तु तथा सेवा आयात गर्न पुग्ने बताइएको छ ।





























प्रतिक्रिया