सुनको मूल्य स्थिर

सुनको मूल्य स्थिर

केन्द्रबिन्दु
93
Shares

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार आठ सय रुपैयाँ कायम भएको थियो भने आज पनि सुनको मूल्य सोमबार कै कायम छ ।

मंगलबार चाँदीको मूल्य भने बढेको छ l सोमबार प्रतितोला एक हजार सात सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेर एक हजार ८ सय ५ रुपैयाँमा किनबेच भइरहेको छ ।

Logo