पासाङलामु राजमार्गअन्तर्गत गोसाइँकुण्ड गाउँपालिका–५ खोपाङस्थित आज बिहान सुख्खा पहिरो जाँदा राजमार्ग पूर्णरुपमा बन्द भएको छ ।
राजमार्ग बन्द हुँदा नियमित यात्रुबहाक बस, एम्बुलेन्स, नेपाल चीनबीच सामान आयातनिर्यात गर्ने ट्रक तथा कन्टेनरसहित सयौँको सङ्ख्यामा बाटोमै रोकिएका छन्।
रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले सडक खुलाउन डिभिजन सडक कार्यालय नुवाकोटसँग समन्वय भइरहेको रजानकारी दिए ।





























प्रतिक्रिया