वायु प्रदूषणले धुम्म बन्यो काठमाडौं (तस्बिरहरू)

वायु प्रदूषणले धुम्म बन्यो काठमाडौं (तस्बिरहरू)

केन्द्रबिन्दु
27
Shares

पछिल्ला केही दिनदेखि काठमाडौंसहित देशभर वायु प्रदूषण बढेको छ । काठमाडौं विश्वकै चौथो प्रदूषित सहर बनेकाे छ । प्रदूषणका कारण बिहानैदेखी आकाश धुम्म बनेको छ । आकाश धुम्मकै कारण फागुनको महिना समेत काठमाडौं उपत्यकामा चिसो बढेको छ ।

Skip This
Skip This
Logo