राजावादीहरुले कोटेश्वर भाटभटेनीमा पनि गरे आगजनी

राजावादीहरुले कोटेश्वर भाटभटेनीमा पनि गरे आगजनी

केन्द्रबिन्दु
477
Shares

काठमाडौं । तीनकुनेबाट लखेटिएका राजावादीहरुले कोटेश्वर भाटभटेनीमा पनि आगजनी र तोडफोड शुरु गरेका छन् । तीनकुनेको घरमा पनि आगजनी भएको थियो । राजावादीहरुले अराजकता मच्चाएपछि हाल कर्फ्र्युको आदेश गर्ने प्रशासनले तयारी गरेको छ ।

Logo