दुर्गा प्रसाईंका युवा कमाण्डर पक्राउ

दुर्गा प्रसाईंका युवा कमाण्डर पक्राउ

केन्द्रबिन्दु
375
Shares

काठमाडौं । दुर्गा प्रसाईंनिकट युवा समूहका एक कमाण्डरलाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार तीनकुनेमा राजावादीहरुले गरेको प्रदर्शनमा हिंसात्मक गतिविधिमा संलग्न रहेको आरोपमा ‘रोयल टास्क फोर्स (आरटीएफ)’ भनिने समूहका कमाण्डर मुनिन्द्र राजभण्डारीलाई प्रहरीले पक्राउ गरेको हो । उनी पनि तीनकुने क्षेत्रमा शुक्रबार सहभागी थिए ।

उनलाई बालाजु क्षेत्रबाट आज पक्राउ गरिएको हो । दुर्गा प्रसाईं भने अझै फरार छन् । उजको खोजीमा प्रहरी लागेको छ ।

Logo