पूर्वराजा शाहलाई पक्राउ गर्न सामाजिक सञ्जालमा अभियान नै सुरु

पूर्वराजा शाहलाई पक्राउ गर्न सामाजिक सञ्जालमा अभियान नै सुरु

केन्द्रबिन्दु
183
Shares

काठमाडौं । शुक्रबार तीनकुनेमा राजसंस्था फर्काउने नाममा हिंसात्मक आन्दोलन भड्काएको आरोपमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई पक्राउ गर्नुपर्ने माग उठेको छ ।

सामाजिक सञ्जाल फेसबुकमा ‘ह्यासट्याग अरेस्ट ज्ञानेन्द्र’ अभियान चलाउँदै उनलाई पक्राउ गर्न माग गरिएको हो।

शनिबारदेखि सामाजिक सञ्जालका विभिन्न माध्यममा पूर्वराजा शाहलाई सर्वसाधारणले पक्राउको माग गर्दै यो अभियान चलाएका छन्। यो अभियानमार्फत सर्वसाधारणले सरकारलाई दबाब दिएका हुन्।

Logo