काठमाडौं । ऊर्जा राज्यमन्त्री कान्छाराम तामाङ बर्खास्त भएका छन् । पछिल्लोसमय सरकारविरुद्ध विभिन्न अभिव्यक्ति दिएको निष्कर्षसहित प्रधानमन्त्री केपी ओलीले बुधबार उनलाई बर्खास्त गरेका हुन् ।

प्रतिक्रिया