रघुजी पन्त शिक्षामन्त्रीमा नियुक्त, शपथ भोलि

रघुजी पन्त शिक्षामन्त्रीमा नियुक्त, शपथ भोलि

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षामन्त्रीमा एमाले नेता रघुजी पन्तलाई नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले बुधबार पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरेका हुन् ।

सोमबार विद्या भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको शिक्षामन्त्री पदमा पन्तलाई नियुक्त गर्न सिफरिस गरेका थिए । नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरिएको राष्ट्रपति कार्यालय शीतल निवासले जनाएको छ ।

Skip This
Skip This
Logo