पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भारत प्रस्थान

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भारत प्रस्थान

केन्द्रबिन्दु
81
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा बाबुराम भट्टराई भारत प्रस्थान गरेका छन् ।

उनी प्रगतिशील नेपाली समाज, भारतको अधिवेशनमा अथितिका रूपमा सहभागी हुन आज त्यहाँ गएकाे पार्टी उपाध्यक्ष मानुषी यमीले जानकारी दिइन् । आइतबारदेखि भारतको फरिदावादमा समाजको अधिवेशन सुरु हुँदैछ ।

Skip This
Skip This
Logo