ज्वरो आएपछि स्वास्थ्यमन्त्री पौडेल अस्पताल भर्ना

ज्वरो आएपछि स्वास्थ्यमन्त्री पौडेल अस्पताल भर्ना

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल अस्पताल भर्ना भएका छन् ।

ज्वरो आएपछि उनी उपचारका लागि वीर अस्पताल भर्ना भएका हुन्।

सोमबार एक विज्ञप्ति जारी गर्दै वीर अस्पतालले स्वास्थ्य मन्त्री पौडेल असार १४ गते अस्पताल भर्ना भएको र निर्देशक प्रा.डा. दिलीप शर्माको नेतृत्वमा विशेषज्ञ चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा उपचार भइरहेको जानकारी दिएको छ ।

Logo