काठमाडौं
काठमाडौंमा जारी एएफसी यू–१६ महिला च्याम्पियनसिप छनोट अन्तर्गतको समुह ‘ईं’ दोस्रो खेलमा नेपालले म्यानमारसँग फराकिलो हार बेहोरेको छ ।
हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा शुक्रबार भएको खेलमा नेपाल म्यानमारसँग ११–१ को फराकिलो गोल अन्तरले पराजित भएको हो । पहिलो खेल पनि नेपालले फराकिलो अन्तरले नै हारेको थियो ।
शुक्रबारको खेलमा पहिलो हाफमै नेपालले १० गोल खाएको थियो । दोस्रो हाफमा केहि सम्हालिएर खेलेको थियो ।































प्रतिक्रिया