काठमाडौं महानगरकाे बजेट पारित

काठमाडौं महानगरकाे बजेट पारित

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट पारित भएको छ ।

काठमाडौं महानगरको आज बसेको १७औँ नगरसभाको दोस्रो बैठकले आगामी आवको बजेट २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँ‍को बजेट पास गरेको हो ।

यसअघि समयमै बजेट ल्याउन नसकेको काठमाडौंले झण्डै तीन साता ढिला गरेर २९ असारमा बजेट ल्याएको थियो ।

Logo