साउनको अन्तिम सोमबार पशुपतिमा भक्तजनहरुकाे घुइँचो [तस्विरहरु]

साउनको अन्तिम सोमबार पशुपतिमा भक्तजनहरुकाे घुइँचो [तस्विरहरु]

केन्द्रबिन्दु
15
Shares

आज साउन महिनाको अन्ति‍म सोमबार । साउन महिनाको आज अन्तिम सोमबार भएकाले पशुपतिनाथलगायत देशभरका शिवालयमा पूजा आजा एवं दर्शन गर्ने भक्तजनको बिहानैदेखि घुइँचो लागेको छ। बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएका छन् । साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार भएकाले आज बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।

Logo