तस्विरमा, बन्दै गरेको तमोर करिडोर

तस्विरमा, बन्दै गरेको तमोर करिडोर

केन्द्रबिन्दु
9
Shares

तमोर करिडोर नेपालको एक राष्ट्रिय राजमार्ग हो । यो सुनसरी (चतरा/त्रिवेणी), धनकुटा, तेह्रथुम, पाँचथर जोड्दै चीन र भारतमा सिधै जडान हुने आर्थिक ऐतिहासिक मार्गको रूपमा तमोर नदीको समानान्तरमा विकास भइरहेको छ। यसको कुल लम्बाइ करिब १४५ कि.मि. रहेको छ ।

Skip This
Skip This
Logo