भक्तपुरको मध्यपुर थिमि लायकू दरबारमा बिहीबार बिहान ऐतिहासिक लायकू भैल नाच प्रदर्शन गरिएकाे छ । बुधबार रातिबाट लायकूबाट दथुटोल, मरूटोल, बालकुमारी, ईनायलाछि, दिगुटोल, चपाचोलगायतका क्षेत्रमा रातभरी नाच प्रदर्शनपछि आज बिहान लायकूमा आइपुगेर नाच प्रदर्शन गरिएको हो । आज राति पुन नाच प्रदर्शन हुनेछ ।
तस्बिरः रत्न श्रेष्ठ / रासस

































प्रतिक्रिया