साराङकोटबाट देखिएको फेवा ताल र वरपरका दृश्य

साराङकोटबाट देखिएको फेवा ताल र वरपरका दृश्य

केन्द्रबिन्दु
12
Shares

सराङकोट पर्यटकीय राजधानी पोखराबाट उचाईमा रहेको पर्यटकीय क्षेत्र हो । यहाँबाट फेवाताल र आसपासको क्षेत्रलाई राम्रोसँग नियाल्न सकिने भएकाले आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ ।

तस्विरः टार्जन लिम्बु

Logo