गोकर्णेश्वरमा बिहानैदेखि भक्तजनहरुको भिड [फोटोफिचर]

गोकर्णेश्वरमा बिहानैदेखि भक्तजनहरुको भिड [फोटोफिचर]

केन्द्रबिन्दु
9
Shares

आज बुबाको मुख हेर्ने दिनमा आफ्नो बुबा नहुनेहरुले विभिन्न पवित्र स्थानमा गई बुबाको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन्। पितृप्रति श्रद्धा अर्पण गर्न कै लागि भनेर गोकर्णेश्वर मन्दिरमा पनि बिहानैदेखि भक्तजनहरुको भिड लागेको छ । भाद्रकृष्ण औँसीका दिनमा गोकर्णेश्वरमा गई तर्पण, सिदादान र पिण्डदान गर्नाले २१ पुस्ता अघिदेखिका पितृहरू तर्दछन् भन्ने धार्मिक विश्वास रही आएकाले पनि उक्त मन्दिरमा भिड लाग्ने गर्छ ।

Skip This
Skip This
Logo