सञ्चारमन्त्री जगदीश खरेलले कर्मचारीले गरेको प्रस्तावमा हस्ताक्षर गर्न नमानेपछि…

सञ्चारमन्त्री जगदीश खरेलले कर्मचारीले गरेको प्रस्तावमा हस्ताक्षर गर्न नमानेपछि…

केन्द्रबिन्दु
300
Shares

काठमाडौं । नवनियुक्त सञ्चारमन्त्री जगदीश खरेलले पदभार ग्रहणपछि कर्मचारीले ल्याएको पहिलो निर्णयमा हस्ताक्षर गर्न अस्विकार गरेका छन् ।

पदभार ग्रहणमा सञ्चार सचिव राधिका अर्यालले ल्याएको प्रस्तावमा मन्त्री खरेलले हस्ताक्षर गर्न अस्विकार गर्र्दै अर्को प्रस्ताव तयार गर्न निर्देशन दिएका हुन् । निर्देशनपछि कर्मचारीहरू धमाधम अर्को प्रस्ताव बनाइरहेका छन् ।

आफ्ना बुबा सिद्धिप्रसाद खरेलसहित मन्त्रालय पुगेका उनले पत्रकारहरुलाई आफ्नो बुबाको परिचय गराएका थिए । पत्रकारहरुसँग उनले छोराले राम्रो काम गर्नुपर्ने सुझाव दिए ।

Logo