त्रिशुली दुर्घटनाः २० जनाको उद्धार, ५ जनाको अवस्था गम्भिर (अपडेट)

त्रिशुली दुर्घटनाः २० जनाको उद्धार, ५ जनाको अवस्था गम्भिर (अपडेट)

केन्द्रबिन्दु
0
Shares

काठमाडौंबाट पोखरा जाँदै गरेको ना ६ ख २५०६ नम्बरको बस त्रिशुली नदीमा खसेको छ ।

आज दिउँसो तुम्लिङटारस्थित सडकखण्डमा रोकिराखेको अर्काे गाडीसँग ठोक्किएर बस दुर्घटनामा परेको हो । बस करिब एक सय मिटर तल खसेको छ ।

दुर्घटनामा परेकामध्ये २० जनाको उद्धार गरी भरतपुर अस्पताल लगिएको छ । ती मध्ये ५ जनाको अवस्था गम्भिर छ । बसमा ३२ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।

Skip This
Skip This
Logo