पोखराबाट राजधानी काठमाडौं आउँदै गरेको बस त्रिशुली नदीमा खसेको छ ।
आज दिउँसो तुम्लिङटारस्थित सडकखण्डमा ना ६ ख २५०६ नम्बरको बस दुर्घटनामा परेको हो । बस करिब एक सय मिटर तल खसेको छ । प्रहरी र स्थानीयले उद्धारको काम गरिरहेको ट्राफिक कार्यालय चितवनका प्रहरी निरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।
थप विवरण आउन बाँकी छ ।































प्रतिक्रिया