भागबन्डा मिलाउन फुटाइयो मन्त्रालय

भागबन्डा मिलाउन फुटाइयो मन्त्रालय

केन्द्रबिन्दु
0
Shares

सरकारले भागबन्डा मिलाउन दोस्रो पटक मन्त्रालय फुटाएको छ। साउन १० गते बसेको मन्त्रिपरिषद्को बैठकबाट कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय फुटाएर दुइ वटा बनाउने निर्णय भएको हो।

उक्त मन्त्रालय फुटाएर कृषि तथा पशुपक्षी र भूमि व्यवस्था तथा सहकारी मन्त्रालय बनाइएको छ। यससंगै केपी ओली नेतृत्त्वको सरकारमा मन्त्रालयको संख्या २२ पुगेको छ।मन्त्रीहरुको भागबन्डा मिलाउन मन्त्रालय फुटाउने निर्णयसंगै राज्यलाई बार्षिक करोडौंको आर्थिक भार थपिएको छ।

Skip This
Skip This
Logo