पोखरा-लेखनाथ महानगरपालिकाका वरिष्ठ अधिकृत ओमराज पौडेल शब फेला परेको छ । गत असार ९ गतेबाट सम्पर्कविहीन भएका उनको शब सेतीनदी किनारमा मृत अवस्थामा भेटिएका छन् ।
पौडेलले पोखरा महेन्द्रपुलबाट हाम फालेको निष्कर्ष कास्की प्रहरीले यसअघि सार्वजनिक गरेको थियो । उनको शवलाई आफन्तले पहिचान गरेपछि प्रहरीले मुचुल्का उठाउन थालेको छ। मुचुल्का गरेपछि उनको शवलाई पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याउने छ ।





























प्रतिक्रिया