काठमाडौं । जेनजी आन्दोलनबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्धको जाहेरी प्रहरी कार्यालयमै पठाएको छ ।
आफ्नो कार्यक्षेत्रभित्र नपरेको भन्दै आयोगले ओली र लेखकविरुद्धको जाहेरी प्रहरीमै फिर्ता गरिदिएको हो । फौजदारी वारदातमा विस्तृत अनुसन्धान तहकिकात गरी कसूरदार देखिने अवस्थामा अभियोजन समेत लगाउने कार्य आफ्नो कार्यक्षेत्रभित्र नपरेको आयोगको भनाइ छ ।































प्रतिक्रिया