काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा शर्मा गौतमले जेन जी आन्दोलनबाट प्रभावित घाइते लगायत सबै व्यक्तिका लागि मनोपरामर्श सेवा स्थापना गर्ने निर्णय गरेकी छिन् । शीतल निवासमा मन्त्रीको पदभार ग्रहण तथा शपथग्रहण गरेपछि उनले मन्त्रालयमा आएर कार्यभार सम्हालेर पहिलो निर्णय सुनाएकी हुन् ।
शर्मालाई प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा आजै राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य मन्त्रीमा नियुक्त गरेका थिए ।





























प्रतिक्रिया