आज पनि घट्यो सुनचाँदीको मूल्य, कति पुग्यो प्रतितोला ?

आज पनि घट्यो सुनचाँदीको मूल्य, कति पुग्यो प्रतितोला ?

केन्द्रबिन्दु
108
Shares

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य थप घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य २ हजार रुपैयाँ घटेर आज सुनको मूल्य तोलामा २ लाख ३९ हजार ९०० रुपैयाँ कायम रहेको छ ।

हिजाे सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियाे ।

त्यसैगरी, चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले घटेर २ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ।

Logo