मुस्ताङमा भारी हिमपातले जनजीवन प्रभावित [तस्विरहरु]

मुस्ताङमा भारी हिमपातले जनजीवन प्रभावित [तस्विरहरु]

केन्द्रबिन्दु
6
Shares

हिमाली जिल्ला मुस्ताङमा भारी हिमपात भएपछि जनजीवन प्रभावित बनेको छ । हिमपात भएपछि स्थानीय प्रशासनले यात्राको योजना नबनाउन सबैमा आग्रह गरेको छ । गएरातिदेखि भएको हिमपातका कारण मुस्ताङका मुक्तिनाथ दर्शन गर्न गएकाहरु यतिवेला अप्ठेरोमा परेका छन् ।

Logo