तस्विरमा, वर्षापछिको काठमाडौं

तस्विरमा, वर्षापछिको काठमाडौं

केन्द्रबिन्दु
6
Shares

हाल नेपालमा पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ । काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा बिहीबारदेखि लगातार वर्षा भइरहेको छ । तर केहीबेर रोकिने र वर्षा हुने क्रम जारी छ ।

वर्षापछिको काठमाडौं तस्विरहरु-

Logo