राष्ट्रिय खेलाडीले एन्फा कार्यालयको गेटमा झुन्ड्याइदिए आफूले जितेका मेडल

राष्ट्रिय खेलाडीले एन्फा कार्यालयको गेटमा झुन्ड्याइदिए आफूले जितेका मेडल

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यालयको गेटमा राष्ट्रिय खेलाडीले आफूले जितेका मेडल झुन्ड्याइदिएका छन् । ‘ए’ डिभिजन लिग यस वर्ष नहुने निर्णय गरेपछि धर्नामा उत्रिएका खेलाडीहरुले विरोधीस्वरुप आफूले जितेका मेडल गेटमा झुन्ड्याएका हुन् ।

नेपाल फुटबल खेलाडी संघको आह्वान भएको धर्ना कार्यक्रममा अन्जन विष्ट, विकेश कुथु, विराज महर्जन, रोहित चन्दलगायत खेलाडी सहभागी थिए ।

Logo