काठमाडौं । नेकपा एमालेनिकट युवा संघले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध साइबर ब्युरोमा उजुरी दिएको छ ।
मेयर बालेनले केहीदिनअघि सामाजिक सञ्जालमा लेखेको आपत्तिजनक स्टाटसलाई लिएर युवा संघका नेताहरूले साइबर ब्युरो पुगेर उजुरी दिएका हुन् । यद्यपि उक्त उजुरी दर्ताको प्रक्रियामै रहेको छ ।





























प्रतिक्रिया