काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली विश्वकप छनोट तथा यूएईमा आईसीसी विश्वकप लिग २ र वेस्ट इण्डिजविरुद्ध सिरिज खेलेर स्वदेश फर्किएको छ ।
ओमानबाट स्वदेश फर्किएको टोलीलाई युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता र क्यानका सचिव पारस खड्काले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
टोलीले यूएईमा वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक सिरिज हात पार्यो भने ओमानमा टी– २० विश्वकप छनोटको उपाधि हात पार्यो । तर यूएईमा लिग २मा भने चुक्यो । नेपालले ४ वटै खेलमा हार बेहोरेको थियो ।





























प्रतिक्रिया