मधेस प्रदेशका मुख्यमन्त्री सोनलले दिए राजीनामा

मधेस प्रदेशका मुख्यमन्त्री सोनलले दिए राजीनामा

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा दिएका छन् । आज बसेको प्रदेशसभा बैठकबाट विश्वासको मत नपाउने देखिएपछि सोनलले राजीनामा दिएका हुन् ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम उनी असोज २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

Logo