संघीय समाजवादी फोरम नेपाल आज सरकारमा जाने भएको छ । अध्यक्ष उपेन्द्र यादव र अर्का नेता मोहम्मद इस्तियाक राई सरकारमा सहभागी हुनेछन् ।
अध्यक्ष यादवले स्वास्थ्यमन्त्रीको शपथ लिने र राईले शहरी विकास मन्त्रीको जिम्मेवारी सम्हाल्ने स्रोतको दाबी छ । उनीहरुको शुक्रबार दिउँसो ३ बजे शपथ कार्यक्रम रहेको छ ।
केही दिन अघि मात्रै नेपाल कम्युनिस्ट पार्टी र फोरमबीच सहमति भएको थियो ।





























प्रतिक्रिया