काठमाडौं । नेकपा एमालेको अध्यक्षमा पुनः केपी शर्मा ओली विजयी भएका छन् ।
पछिल्लो मतपरिणामअनुसार ओलीले १ हजार ६सय ६२ मत पाएका हुन् । उनी पार्टी अध्यक्षमा तेस्रो पटक भारी मतका साथ निर्वाचित भएका हुन् । ईश्वर पोखरेलले ५६४मत मात्रै प्राप्त गरे ।

प्रतिक्रिया