काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता गर्ने सहमति भएको छ।
राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच पार्टी एकताको सहमति भएको हो।
२०७८ मंसिरमा राप्रपाको सातौं महाधिवेशनमा अध्यक्ष पदमा थापा लिङ्देनसँग पराजित भएपछि पार्टी विभाजन भएको थियो ।





























प्रतिक्रिया