भक्तपुर–२ मा कविर राणा बने कांग्रेसका उम्मेदवार

भक्तपुर–२ मा कविर राणा बने कांग्रेसका उम्मेदवार

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । भक्तपुर–२ मा नेपाली कांग्रेसले कविर राणालाई उम्मेदवार बनाएको छ । कांग्रेस संसदीय बोर्डले राणालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यस क्षेत्रमा अघिल्लोपटक कांग्रेसका उम्मेदवार दुर्लभ थापा विजयी भएका थिए । जिल्ला सभापति समेत रहेका थापाले जितेको क्षेत्रमा यसपटक राणालाई कांग्रेसले उम्मेदवार बनाएको हो ।

यस क्षेत्रमा एमालेका महेश बस्नेत, रास्वपाका राजीव खत्री चुनावी मैदानमा छन् ।

Logo