दाङमा मोटरसाइकल दुर्घटना,दुईजनाको मृत्यु

दाङमा मोटरसाइकल दुर्घटना,दुईजनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

दाङ । घोराही उपमहानगरपालिका–१६ स्थित सेवार खोलामा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृतकको पहिचान खुलेको छैन ।

लु प्र ०२००१ प ११०२ नं को पल्सर मोटसाइकल घोराही तुलसीपुर सडकखण्डको सेवार खोलामा दुर्घटना गए राति भएको जनाइएको छ ।

सोमबार बिहान उद्धार गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पु¥याइएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

Logo