काठमाडौ ।
पूर्वसांसद आरजु देउवा राणा चढेको गाडी दुर्घटना भएको छ ।
पशुपति क्षेत्रको गौरीघाटमा देउवा चढेको बा ९ च ८३५६ नम्वरको गाडीलाई बा ९ च ८२५६ स्करपियोले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
ठक्करबाट देउवा सवार गाडीमा सामान्य क्षति भएको बताइएको छ ।
देउवाको गाडीलाई ठक्कर दिने गाडीको खोजी गर्न प्रहरी परिचालन गरिएको बताइएको छ ।





























प्रतिक्रिया