विराटनगर
प्रदेश नं १ को प्रदेशसभाको पहिलो अधिवेशन माघ २२ गते अपराह्न १ बजे देखि शुरु हुने भएको छ । प्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाहाङले हिजो साँझ विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा कानुनविद्सँग परामर्श गरी अधिवेशन आह्वान गरिएको जानकारी दिए। विराटनगरस्थित जिल्ला समन्वय समितिको सभा भवनमा पहिलो अधिवेशन शुरु हुनेछ ।
रासस





























प्रतिक्रिया