भक्तपुर
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रदेश सरकार नेपालीका लागि आर्थिक भार थेग्न नसक्ने अवस्था रहेको बताएका छन् । "/>

विकास नभएका ठाउँलाई प्रदेश राजधानी बनाउनु पर्ने

विकास नभएका ठाउँलाई प्रदेश राजधानी बनाउनु पर्ने

केन्द्रबिन्दु
0
Shares

भक्तपुर
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रदेश सरकार नेपालीका लागि आर्थिक भार थेग्न नसक्ने अवस्था रहेको बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बिजुक्छेले विगतमै यसका सम्पूर्ण पूर्वाधार तयार गर्न नसक्नाले झनै जटिलता थपिएको जिकिर गरे ।

राष्ट्रियसभाको निर्वाचनका विषयमा कुनै कानुनी प्रावधान नभएको बताउँदै पूर्वसांसद बिजुक्छेले यसमा संविधान विपरीत गएर नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले आआफ्नो अनुकूल व्याख्या गरिरहेको आरोप लगाए ।  प्रदेश राजधानी काठमाडौं उपत्यकामा राख्नाको औचित्य नभएको बताउँदै उनले विकास नभएका ठाउँलाई प्रदेश राजधानी बनाउनु पर्ने सुझाव दिए ।
रासस 

Logo