काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले लोकतन्त्रमा प्रतिपक्षको भूमिका महत्त्वपूर्ण हुने भन्दै सरकारमाथि कडा निगरानी राख्न आग्रह गरेका छन् ।
प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले भने यस्ताे आग्रह गरेका हुन् । “हामीलाई हनिमुन पिरियड (विश्राम) चाहिएको छैन, हामी सेकेन्ड गनेर काम गर्न चाहन्छौँ,” उनले भने, “हामी कतै बाटो बिराउन लाग्यौँ भने प्रतिपक्षले खबरदारी गरोस्। प्रतिपक्षको आवाजलाई हामी कमजोर हुन दिने छैनौँ।”





























प्रतिक्रिया