गुडिरहेको बसमा आगलागी, ५२ जनाको मृत्यु { भिडियोसहित }

गुडिरहेको बसमा आगलागी, ५२ जनाको मृत्यु { भिडियोसहित }

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, ४ माघ ।

काजकिस्तानमा गुडिरहेको बसमा आगलागी हुँदा ५२ जनाको मृत्यु भएको छ ।

स्थानीय सञ्चार माध्यमका अनुसार बसमा उज्बेकिस्तान र रसियाका नागरिकहरु रहेका थिए । तर सरकारले भने उनीहरु कहाँका नागरिक हुन् भन्ने नखुलेको बताएको छ ।

उत्तर पश्चिम क्षेत्रमा स्थानीय समय अनुसार बिहीबार विहान साढे १० बजे उक्त दुर्घटना भएको आन्तरिक व्यवस्थापन मन्त्रालयलेजनाएको छ ।

दुर्घटना उत्तर पश्चिम क्षेत्रमा भएको हो । एजेन्सी 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस 

अर्को भिडियो 

 

Logo