आज कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै, समसामयिक विषयमा छलफल हुने

आज कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै, समसामयिक विषयमा छलफल हुने

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ ।

बैठक दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो । बैठकमा समसामयिक विषयमा छलफल हुनेछ । बैठकमा पार्टीको १५औँ महाधिवेशनको तयारी र पार्टीभित्रको विवाद समाधानबारे पनि छलफल हुनेछ ।

Logo