भदौ ९, काठमाडौं
भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी विच विभिन्न बुँदामा सम्झौता र सहमती भएको छ । "/>

दुई देशको संयुक्त वक्तव्यमा के के छन् ?

दुई देशको संयुक्त वक्तव्यमा के के छन् ?

केन्द्रबिन्दु
0
Shares

भदौ ९, काठमाडौं
भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी विच विभिन्न बुँदामा सम्झौता र सहमती भएको छ । देउवाको पाँच दिने भारत भ्रमणमा दुई देश विच भएको उक्त सहमतीलाई विशेष चासोका रुपमा लिइएको छ । विशेष गरि भारतले नेपालमा बनाएका कोसि बाँध, लक्ष्मणपुर बाँध लगायतले नेपाली भूमिमै समस्या परेको विषय पनि उठेको छ ।
त्यस्तै पञ्चेश्वर परियोजनाको डिपीआर एक महिना भित्र सकिने, अरुण तेस्रो तथा कर्णालीका समस्या समाधान गरिने , निजगढ विमानस्थलका लागि भारतिय सहयोग लगायतका विषयमा पनि दुई देश वीच छलफल भएको छ ।
यस्ता छन् संयुक्त वक्तव्यमा उल्लेख गरिएका बुँदाहरु : 


तस्विरः अन्नपूर्णपोष्टबाट

Logo