काठमाडौं ।
नेपालमा मान्छेभन्दा धेरै मूर्तिहरु र घरभन्दा धेरै मठ मन्दिरहरु छन् । यहाँ आउने विदेशी पर्यटकहरुले वर्णन गर्ने वाक्य हो यो । हुन पनि यहाँ विभिन्न जात जाती र सम्प्रदायका मानिसहरुका आफ्नै संस्कृती र रितीरिवाजहरु छन् । मठमन्दिरहरु पनि उस्तै छन् ।
यी मन्दिरहरुमा सधैंजसो मेला र उत्सवहरु हुने गरे पनि यसवर्ष कोरोना महामारीका कारण ७ महिनादेखि मन्दिरहरु ठप्प जस्तै छन् । यसैबीचमा हाम्रो मौलिक चार्ड दशैं आइपुगेको छ ।
हामीले यसवर्ष दशैंमा विगत जसरी खुलेर मन्दिर जान सक्ने अवस्था त छैन तैपनि हामीले दशैंमा विगतमा भक्तजनहरु धेरै जाने र आगामी दिनमा पनि उपस्थिती रहने केही मन्दिरहरुको चर्चा गर्ने प्रयास गरेका छौं । आजको हाम्रो रिपोर्ट काठमाडौं उपत्यका र बाहिरका केही उल्लेख्य मन्दिरहरुको बारेमा केन्द्रीत छ । हेरौं यो रिपोर्ट :





























प्रतिक्रिया