नवलपरासीबाट विप्लव काठमाडौं प्रस्थान

नवलपरासीबाट विप्लव काठमाडौं प्रस्थान

केन्द्रबिन्दु
0
Shares

सरकार र विप्लव समूहबीच तीन बुँदे सहमतिपछि आज २ बजे हुने सम्बोधनको लागि विप्लव काठमाडौँ प्रस्थान गरेका छन् । 

विप्लवले नवलपरासीमा शहीद परिवार भेटघाट गरी काठमाडौँ प्रस्थान गरेका हुन् । आज प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले एकै मञ्‍चबाट सम्बोधन गर्दैछन् ।

May be an image of २ people, people standing, people sitting and outdoors

विप्लब समूहमाथि २०७५ फागुन २८ गते बसेदेखि सरकारले लगाएकाे प्रतिबन्ध हिजो फुकुवा गरेकाे हाे । सरकार र विप्लव समूहबीच भएकाे ३ चरणकाे वार्तापछि सरकारले प्रतिबन्ध हटाएकाे हाे । वार्तामा ३ बुँदे सहमति भएकाे भनिएकाे छ । सहमतिकाे बुँदा आजकाे सम्बाेधनकाे क्रममा सार्वजनिक गरिने जनाइएकाे छ । 

Logo