नेपाली कांग्रेसका नेता गगन थापाले अन्तर्राष्ट्रिय साहसी महिला अवार्डबाट सम्मानित मुस्कान खातुनलाई बधाई दिएका छन् । उनले मुस्कान एक योद्धा र प्रेरणाकी स्राेत बताएका छन् ।
आइतवार उनले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै आफ्ना दुई छोरीहरूलाई मुस्कानको तस्वीर देखाउँदै मुस्कान योद्धा भएको बताएकाे जानकारी दिए ।
उनले भनेका छन्, 'आफ्नो जीवनमा परेको जस्तो पीडा अरूले भोग्न नपरोस् भनेर सङ्घर्षरत मुस्कान वास्तवमै योद्धा हुन्,हामी सबैको प्रेरणा हुन्।'





























प्रतिक्रिया