नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ३८९ जना पुगेको छ। आज १४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। देशभर सक्रिय संक्रमितको संख्या १ हजार १८२ जना रहेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९० जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार १८७ पुगेको छ।
पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ३ हजार २० पुगेको छ। नेपालमा हालसम्म २२ लाख ४८ हजार ९९३ जनाको पीसीआर परीक्षण गरिएको छ।





























प्रतिक्रिया