जितसँगै चीन दोस्राे स्थानमा

जितसँगै चीन दोस्राे स्थानमा

केन्द्रबिन्दु
0
Shares

फिफा विश्वकप कतार २०२२ र एसियन कप २०२३ को एसियन छनोटको दोस्रो राउन्डको पाँचौ चरणको खेलमा चीनले गुआममाथि जित दर्ता गरेकाे छ । जितसँगै चीन दोस्राे स्थानमा उक्लिएकाे छ । 

सुझोउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा चीनमा आइतबार राति भएको खेलमा चीनले गुआममाथि ७–० को सानदार जित दर्ता गरेको हो ।

चीनको फराकिलो जितमा लेइ वु र एलानले २/२ गोल गरे । जिङडाओ जिन, छि वु र इल्केसनले समान एक गोल गरे । 

Logo