काठमाडौंमा भूकम्पको धक्का

काठमाडौंमा भूकम्पको धक्का

केन्द्रबिन्दु
0
Shares

काठमाडौंमा भूकम्पको धक्का महशुस गरिएको छ । शुक्रबार बिहान ७ बजेर ६ मिनेट जाँदा भूकम्पले धक्का दिएकाे हाे । 

भक्तपुरकाे सल्लाघारीमा केन्द्रबिन्दु बनाएर ३‍.५ म्याग्निच्युडकाे भूकम्प गएकाे राष्ट्रिय भुकम्प मापन केन्द्रले जानकारी दिएको छ।

Logo